रिच कलेजको विभिन्न संकायमा भर्ना हुने अवसर
ललितपुर,पोखरा विश्वविधालयबाट सम्वन्धन प्राप्त रिच कलेज अफ इञ्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट मा शैक्षिक सत्र २०८२को लागि स्नातक तहका विभिन्न कार्यक्रमहरुमा भर्ना सुरु भएको छ।
कक्षा १२ उत्रिर्णभै स्नातक तह मा व्यवस्थापन संकाय अन्तर्गतका ब्याचलर इन होटल म्यानेजमेन्ट, ब्याचलर अफ विजनेश एडमिनिस्टेसन,विज्ञान तथा प्रविधि संकाय अन्तर्गत ब्याचलर इन कम्प्युटर एप्लिकेसन र इञ्जिनियरिङ्ग संकाय अन्तर्गत सिभिल इञ्जिनियरिङ्ग पढ्न चाहने विद्यार्थीहरुको लागि नयाँ शैक्षिक सत्र २०८२ को लागि भर्ना खुलेको कलेज प्रशासनले जनाएको छ।
विषय विशेषज्ञद्वारा पुर्ण प्रयोगात्मक विधीका साथ आफ्नै सुविधा संम्पन्न भवनमा अध्ययन अध्यापन गराईने कलेजका प्राचार्य तुल्सिराम रिजाल बताउनु हुन्छ ।
थप जानकारीको लागि कलेजको वेभसाइडमा जानुहोला
https://www.ritzcollege.edu.np/
Share on Twitter