लुम्बिनीमा घट्यो बाल मृत्युदर
दाङ:लुम्बिनी प्रदेशमा बाल मृत्युदरमा कमी आएको छ । आर्थिक वर्ष २०७५÷७६ मा पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ४५ रहेकामा हाल ३३ रहेको छ ।
लुम्बिनीका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रतुत गरेको बजेट वक्तव्यमा नवजात शिशु मृत्युदर प्रतिहजार ३० रहेकामा हाल २१ मा सीमित भएको तथ्याङ्क उल्लेख गरे ।
Share on Twitter