नाइट डिउटी गर्ने नर्सको खाजा भत्ता वृद्धि
काठमाडौं:चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तरगर्तका अस्पतालहरुमा काम गर्ने नर्सको नाइट डिउटी भत्ता बढाएको छ ।
न्याम्सको सोमबार बसेको कार्यकारी परिषद्को बैठकले नाइट डिउटीमा खटिने नर्सलाई प्रतिदिन रकमको ५० प्रतिशत खाजा भत्ताको रुपमा दिने निर्णय गरेको हो ।
यो निर्णयसंगै अब वीरका नर्सहरुले नाइट डिउटी गरेवापत प्रतिनाइट ५सय ५० को आसपासमा रकम पाउने छन् ।
Share on Twitter