ललितपुर महानगरमा स्वास्थ्य बीमा कार्यक्रम सुरु
काठमाडौं:ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ ।महानगरपालिकाको १ सय ५ औँ स्थापना दिवसको अवसरमा महानगरले स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रधानमन्त्री पुष्पकमद दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बीमाको उद्घाटन गरेका हुन् । स्वास्थ्य बिमा कार्यक्रम २०७२ सालमा कैलाली जिल्लाबाट सुरु भएको हो
Share on Twitter