स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालय बबरमहलमा सर्ने
काठमाडौं:स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालय बबरमलमा सर्ने भएको छ ।
हाल टेकुमा रहेको कार्यालय औषधि लिमिटेड बबरमहलमा सर्ने बोर्डले जनाएको छ ।
आज बोर्डले सूचना जारी गर्दै कार्यालय सर्न लागेको जानकारी गराएको हो ।

Share on Twitter