हप्ताको पहिलो दिन नेप्से दोहोरो अंकले घट्यो
काठमाडौं:हप्ताको पहिलो दिन शेयर बजार कारोवार मापक नेप्से दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १९.४२ अंकले घटेर २०१० बिन्दुमा बन्द भएको छ ।
२ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २०६ रुपैयाँको कारोबार भएको छ । जहाँ ९० लाख ३ हजार ८४१ कित्ता सेयरको खरिदबिक्री भएको हो ।
Share on Twitter